Wednesday, January 28, 2015

हार्दिक निमन्त्रणा

Facebook Page of Sitaram Higher S. School.
आदरणिय शिक्षाप्रेमी एवं समाजसेवी दानवीर महानुभावहरु, श्री सीताराम उ.मा.वि. को सहयोगार्थ यहि माघ २६ देखी फागुन ४ गतेसम्म याङ्जाकोट तमु समाजघर पोखरामा सञ्चालन हुने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ मा उपस्थित भई यथासक्य दान गरी पुण्य लाभ गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।








No comments:

Post a Comment