Monday, February 2, 2015

विनम्र अनुरोध !!!

आदरणीय शिक्षाप्रेमी बाबा, आमा, दाजु,भाई तथा दिदि, बैनी एवं भक्तजनहरु,



कास्की जिल्लाको थुमाकोडाँडा गा.वि.स.मा अवस्थित श्री सीताराम उच्च माध्यमिक विद्यालयको जिर्ण भवनको मर्मत सम्भार, गुणस्तरिय शिक्षा लगाएतका विविध उद्देश्य प्राप्तीको लागी आर्थिक संकलन गर्ने हेतुले यहि २०७१ साल माघ महिनाको २६ गते सोमबारका दिनदेखी फाल्गुण ४ गते सोमबार सम्म दिग्दर्शक वाचनशिरोमणि पण्डित दीपक सापकोटा ज्यू को मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन हुने व्यहोरा निवेदन गर्दछौँ । यस पावन घडीमा तपाईको गरिमामय उपस्थिति एवं आर्थिक सहयोगको लागी विनम्र अनुरोध गर्दछौँ ।

No comments:

Post a Comment